सुनसरी — १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सुनसरीको गढी गाँउपालिका–८ छिटाहाका प्रमोद चौधरी पक्राउ परेका छन् ।
गत आइतबार इटहरी–९ बसपार्कस्थित गोधुली होटलमा एक १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो। पक्राउ परेका चौधरीलाई इटहरी इलाका प्रहरी कार्यालयको हिरासतमा राखेर जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान शुरू गरिएको छ।
पीडितका आफन्तले बालिकालाई प्रलोभन देखाएर चौधरीले होटलमा ल्याएर जबरजस्ती गरेको उजुरीका आधारमा पक्राउ गरेको प्रहरीले जनाएको छ।

Earn Money Idea ��
In today’s digital world, online earning websites have become a game-changer, offering individuals and businesses a chance to generate income from anywhere. Whether through freelancing, blogging, affiliate marketing, dropshipping, or passive income, these platforms provide limitless earning opportunities.
#MakeMoneyOnline #PassiveIncome #WorkFromHome #OnlineJobs #DigitalMarketing #SideHustle #Freelancing #AffiliateMarketing #BloggingTips #SEO #Dropshipping #Ecommerce #Entrepreneurship #OnlineBusiness #MoneyMakingTips
Follow Us