रातिको समयमा पिसाव फेर्न घर नजिकै सडक बाटोमा गइरहेको मौका छोपी साहले किशोरीको मुखमा रुमालले बाँधेर आफ्नै कोठामा लगेर बलात्कार गरेको प्रहरीले बताएको छ ।
घटनाको जानकारी प्राप्त हुनासाथ खटिएको प्रहरी टोलीले साहलाई नियन्त्रणमा लिएको र जर्वजस्ती करणीमा मुद्दा दर्ता गरी आवश्यक अनुसनधान कार्य शुरु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी भावेश रिमालले जानकारी दिए ।
Follow Us